०७ असार २०८३, आइतबार

हेलिकप्टर बोक्दै हेलिकप्टर !

हेलिकप्टर बोक्दै हेलिकप्टर !

हिल्सामा रहेको मनाङ एयरको हेलिकप्टरलाई मंगलबार श्री एयरको ठूलो हेलिकप्टरले झुण्ड्याएर सिमकोट ल्याउँदै । गत साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीय पर्यटकको घटनास्थलमै मृत्यु भएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । तस्वीर : दाने बोहरा, हुम्ला, रासस

कमेन्ट गर्नुहोस्