१५ असार २०८३, सोमबार

अमेरिकामा ओली र  डोनाल्ड ट्रम्पबीच भेट

अमेरिकामा ओली र  डोनाल्ड ट्रम्पबीच भेट

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छोटो भेटवार्ता भएको छ ।  ओली हाल ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकामा छन् । 

ट्रम्पले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मानमा दिएको रिपेप्सनमा सो भेट भएको हो । 

भेटमा  ओलीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा  ट्रम्पलाई जानकारी गराएका थिए । उनीहरुबीच करीब दुई मिनेट कुराकानी भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्