२५ जेठ २०८३, सोमबार

संसद् सचिवालयको प्रवक्तामा डा पाण्डे

संसद् सचिवालयको प्रवक्तामा डा पाण्डे

काठमाडौँ-  सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा रोजनाथ पाण्डेले जिम्मेवारी पाउनुभएको छ । 

संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ । 

यसअघि प्रवक्ता रहनुभएका सहसचिव डा भरतराज गौतमको सचिवमा बढुवा भए पछि पाण्डेलाई जिम्मेवारी दिइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्