२६ असार २०८३, शुक्रबार

गीतमार्फत कालापानी जोगाउने आह्वानमा जुटे पशुपति शर्मा र कला पंगेनी

कात्तिक २०, २०७४
गीतमार्फत कालापानी जोगाउने आह्वानमा जुटे पशुपति शर्मा र कला पंगेनी
काठमाडौं, १३ फागुन – देशप्रेमको भावना समेटिएको गीत जोगाउनु छ कालापानी बजारमा आएको छ । पशुपति शर्मा र कला पंगेनीले गीतमा स्वर दिएका छन् ।


कालापानी जोगाउनुपर्ने भावनालाई गीतमा समेटिएको छ । त्यस्तै राष्ट्रप्रेम पनि गीतमा समेटिएको छ । पशुपति शर्माले संगीत दिएको उक्त गीतका शब्द दुर्गा पंगेनीले लेखेका हुन् । शंकर बिसीले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

भिडियोः

salt training

कमेन्ट गर्नुहोस्