०६ असार २०८३, शनिबार

बच्चा गर्भमा रहँदा आमाको शरीरमा आउने परिवर्तन [भिडियोसहित]

कात्तिक २०, २०७४
बच्चा गर्भमा रहँदा आमाको शरीरमा आउने परिवर्तन [भिडियोसहित]
काठमाडौं– बच्चा गर्भमा रहँदा आमा र बच्चाको शरीरमा आउने परिवर्तनको जानकारी दिने भिडियो सार्वजनिक भएको छ ।

चिकागोको म्युजिएम अफ साइन्स एण्ड इन्डस्ट्रि संस्थाबाट बाहिर ल्याएको उक्त भिडियोमा बच्चा गर्भमा रहँदा हुने विकासक्रम र आमाको शरीरमा आउने परिवर्तनका बारेमा एनिमेटेड दृश्य समावेश गरिएको छ ।

गर्भमा रहेको बच्चा बृद्धि हुँदै जाँदा आमाको शरीरभित्रका चलायमान दृश्य भिडियोमा देख्न सकिन्छ ।
बच्चा नजन्मेसम्म आमाको पेटमा रहँदा हुने बृद्धि हुने प्रक्रियालाई भिडियोमा हेर्न सकिन्छ ।
हेरौं भिडियोः

salt training

कमेन्ट गर्नुहोस्