०७ असार २०८३, आइतबार

३० लाख रुपैयाको मेसिनले धान काट्न थालेपछि किसानलाई राहत

३० लाख रुपैयाको मेसिनले धान काट्न थालेपछि किसानलाई राहत

कञ्चनपुरको कृष्णपुर नगरपालिका बालुवाफाँटाका किसान अत्याधुनिक कृषि मेसिन कम्बाइन हार्वेष्टरको सहयाताले धान काट्दै र चुट्दै । प्रधानमन्त्री कृषि आधुनकिकिरण परियोजनाअन्र्तगत रु ३० लाख मूल्य पर्ने मेसिन आरसिटि एग्रोले खरिद गरी सहुलियत दरमा धान काट्ने र चुट्ने कार्य गर्दै आएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

कमेन्ट गर्नुहोस्