
काठमाडौं — सामाजिक सञ्जालमा अहिले एउटा कुकुरको निर्दोष क्रियाकलाप र मनछुने अभिव्यक्तिहरू भाइरल भइरहेका छन् ।
सेप्टेम्बर ११ मा पोस्ट गरिएको भिडियोले इन्टरनेटमा हंगामा मच्चाइरहेको छ ।
भिडियो एकदमै छोटो छ । प्रहरीले प्रशिक्षण दिएको क्यानाइन युनिटको कुकुर कान उचालेर अचम्मको आँखा लगाउँदै हेर्छ र टाउको घुमाउँछ ।
भिडियोलाई पर्फेक्ट टाइमिङका साथ क्लिक गरिएको छ ।
कुकुरको नाम साइरस हो ।
एजेन्सी