०५ असार २०८३, शुक्रबार

परमाणु हतियारबारे पहिलो पटक मुख खोले ट्रम्पले

कात्तिक २०, २०७४
परमाणु हतियारबारे पहिलो पटक  मुख खोले ट्रम्पले
वासिङ्टन, १४ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले परमाणु हतियार भण्डार विस्तार गर्न चाहेको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक ट्रम्पले परमाणु हतियारको विषयमा टिप्पणी गरेको आजको कान्तिपुरमा खबर छापिएको छ ।donald trump

कुनै पनि देशसँग परमाणु हतियार नभए उत्तम हुने उल्लेख गर्दै ट्रम्पले अन्यथा अमेरिका त्यसको शिर्ष स्थानमा हुनपर्ने बताए । रोयटर्ससँग कुरा गर्दै उनले विगतमा भन्दा अमेरिका परमाणु हतियार क्षमतामा पछि परेको उल्लेख गरे ।

हतियार नियन्त्रणसम्बन्धी एक अमेरिकी संस्थाका अनुसार अमेरिकासँग ६ हजार ८ सय र रुसँग ७ हजार परमाणु हतियार छन् ।

salt training

कमेन्ट गर्नुहोस्