२९ जेठ २०८३, शुक्रबार

११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, १ नम्बरमा घिमिरे (सूचीसहित)

११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, १ नम्बरमा घिमिरे (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शनिबार बसेको बैठकले ११ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सूचीअनुसार विनोद शर्मा घिमिरे १ नम्बरमा बढुवा सिफारिश भएका छन् भने ११ औ नम्बरमा सूर्यप्रसाद उपाध्याय रहेका छन्
बढुवा सिफारिस भएका ११ एसएसपीको नामावली

salt training

कमेन्ट गर्नुहोस्