११ असार २०८३, बिहीबार

नेकपाको बैठक–माधव नेपालको असन्तुष्टि बारे भएन छलफल

नेकपाको बैठक–माधव नेपालको असन्तुष्टि बारे भएन छलफल
फाइल तश्वीर

काठमाडौं– नेकपाको केन्द्रीय सचिवालय बैठक सकिएको छ । असोज २४ मा पुनः बस्नेगरि सोमबार विहान बसेको बैठक सकिएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठक असोज २४ मा बस्ने गरि सकिएको नेकपाका नेता माधवकुमार नेपालले जानकारी दिए । उनका अनुसार आगामी बैठकले स्थायी समिति बैठकका एजेन्डा तयार गर्नेछ । जसलाई अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पर्नेछन् । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा आलीले आफ्नो अमेरिका र कोस्टारिका भ्रमण बारे ब्रिफिङ गरेका थिए । 

असोज ५ को बैठकले गरेको प्रदेश इन्चार्ज लगायतको जिम्मेवारी बारेमा लिखित असहमति दर्ज गरेका माधवनेपालको असहमति पत्रमाथि कुनै छलफल भएन । 
 

salt training

कमेन्ट गर्नुहोस्