१० असार २०८३, बुधबार

रिलिज भयो बाहुबली–२ को भव्य पोस्टर, हेर्नुस् प्रभासको भयानक रुप

कात्तिक २०, २०७४
रिलिज भयो बाहुबली–२ को भव्य पोस्टर, हेर्नुस् प्रभासको भयानक रुप
एजेन्सी, १४ फागुन– महाशिवरात्रीको अवसर पारेर बाहुबली द कन्क्ल्यूजनको एक नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा अभिनेता प्रभास हात्तीको सुँडको माथि चढेर उभिएको देख्न सकिन्छ । जुन निकै भयानक देखिन्छ ।
फिल्म आगामी अप्रिल २८ मा रिलिज हुँदैछ ।phpThumb_generated_thumbnail_1

salt training

कमेन्ट गर्नुहोस्