१२ असार २०८३, शुक्रबार

यहाँ घरपालुवा जनावरहरू मालिकसँगै जान्छन् अफिस, कारण छ रोचक

यहाँ घरपालुवा जनावरहरू मालिकसँगै जान्छन् अफिस, कारण छ रोचक

काठमाडौं — जनावर मानिसको बफादार मित्र हो । घरमा पालेको जनावरले मानिसमाथि स्नेह र प्रेम बर्साउँछ । 

बैंककमा आफ्नो घरपालुवा कुकुरलाई अफिस लिएर जाने प्रवृत्ति बढेको देखिन्छ । तनाव कम गर्नका लागि कुकुर साथै लानु प्रभावकारी उपाय भएको मानिसहरू बताउँछन् । 

बैंककमा बस्ने निमो नालाई हरेक बिहान अफिस जान हतारो हुन्छ । उनको एड एजेन्सी कार्यालय समयको विषयमा कडा छ । निमो आम कर्मचारी हैन नि फेरि । ऊ त आफ्नो मालिक थिमपापरोन पोफीपाटको घरपालुवा कुकुर हो । 

तर अन्तर्राष्ट्रिय स्वास्थ्य जर्नलले सन् २०१७ मा गरेको अनुसन्धानमा कुकुरहरूलाई जतिखेर पनि आफूनजिक राख्नु खतरनाक रहेको कुरा पत्ता लगाएको छ । यसबाट एलर्जी र जनावरलाई लाग्ने रोग सर्ने सम्भावना रहन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्