119 shares
काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको विभिन्न पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । साथै अन्तर्वार्ताको मिति पनि तय भएको छ ।
लिखित परीक्षामा को कसको नाम निस्कियो ? थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।