०४ असार २०८३, बिहीबार

यहाँ कैंचीले हैन, बन्चरोले काटिन्छ कपाल (भिडियो)

कात्तिक ४, २०७५
यहाँ कैंचीले हैन, बन्चरोले काटिन्छ कपाल (भिडियो)

काठमाडौं — कपाल कटाउँदा ज्यानकै बाजी लगाएको कहिल्यै देख्नुभएको छ ? रुसमा एकजना हजामले बन्चरोले कपाल काट्ने गरेका छन् ।

ड्यानियल इस्टोमिन नामक हजामसँग बन्चरोबाट कपाल कटाउन मानिसहरू आउने गरेका छन् । 

इस्टोमिनले एक भिडियोमार्फत कपाल काट्ने तरिका पनि देखाएका छन् । कैंचीले काट्नुभन्दा बन्चरोले कपाल काट्न सजिलो हुने उनको भनाइ छ । 

उनले कपालमा बेस्सरी बन्चरो हान्दा पनि कसैलाई चोट लाग्दैन । 

यसरी कपाल कटाउनु अत्यन्तै रोमाञ्चकारी हुने गर्छ । भिडियोमा प्रस्ट देखिन्छ, बन्चरोले कपाल कटाउँदा हजामलाई मात्र नभई ग्राहकलाई पनि जोखिम छ तर जोखिममै मज्जा छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्