२४ जेठ २०८३, आइतबार

पत्रकार हुमागाईंको निधन

कात्तिक ५, २०७५
पत्रकार हुमागाईंको निधन

काठमाडौँ– ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ । 

कलेजो रोगबाट पीडित हुमागाईंको ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो । 

उनको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 
हुमागाईं क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार तथा काठमाडौँ जिल्ला संयोजक पनि दिए । 

salt training

कमेन्ट गर्नुहोस्