२५ जेठ २०८३, सोमबार

धनगढीको मुख्य बजारमा आगलागी, निभाउने कार्य जारी

कात्तिक ५, २०७५
धनगढीको मुख्य बजारमा आगलागी, निभाउने कार्य जारी

धनगढी-  धनगढीको बजारको मुख्य बजारको दुई पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित गणेश इन्टर प्राईजेज र सरस्वती इन्टर प्राईजेजमा आगलागी भएको हो ।

नेपाल प्रहरी, सशस्त प्रहरी र धनगढी उपमहानगरपालिको दमकलले अहिले आगो निभाईरहेको छ ।

क्षतिको विवरण र कसरी आगो लाग्यो भन्ने जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्