१६ असार २०८३, मंगलबार

पुटिनलाई ११ नोभेम्बरमा भेट्न चाहन्छन् ट्रम्प : बोल्टन

कात्तिक ७, २०७५
पुटिनलाई ११ नोभेम्बरमा भेट्न चाहन्छन् ट्रम्प : बोल्टन

काठमाडौं — अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले डोनल्ड ट्रम्पबाट रुसका राष्ट्रपतिलाई भेट्ने इच्छा देखाएको बताएका छन् ।

प्रथम विश्वयुद्ध अन्त्य भएको १०० वर्ष पुगेको उपलक्ष्यमा ट्रम्प पेरिस भ्रमण गर्न लागेका छन् र उनले त्यही क्रममा भ्लादिमिर पुटिनलाई भेट्न चाहेका छन् । 

मस्कोमा कुराकानीका लागि पुगेका बोल्टनले पुटिनलाई  टेलिभिजनमार्फत भने, ‘युद्धविरामको सयौं वार्षिकीमा राष्ट्रपति ट्रम्प तपाईंसँग भेटघाटका लागि उत्सुक हुनुहुन्छ ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्