०९ असार २०८३, मंगलबार

थ्रेसरको फित्तामा लपेटिएर एक महिलाकाे मृत्यु

कात्तिक ७, २०७५
थ्रेसरको फित्तामा लपेटिएर एक महिलाकाे मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ । 

थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा फित्तामा लपेटिएर ५० वर्षीया चम्पादेवी कामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्