०४ असार २०८३, बिहीबार

अमेरिकामा एक व्यक्तिले लटरीमा जिते एक खर्ब ७५ अर्ब बराबर रुपैयाँ

कात्तिक ८, २०७५
अमेरिकामा एक व्यक्तिले लटरीमा जिते एक खर्ब ७५ अर्ब बराबर रुपैयाँ

काठमाडौं — अमेरिकामा एक व्यक्तिले लटरी टिकटमा एक खर्ब ७५ अर्ब रुपैयाँ जितेका छन् । अमेरिकामा लटरीमा जितिएको यो दोस्रो सबभन्दा ठूलो राशि हो ।

मेगा मिलियन्स नामक संस्थाले लटरीको पुरस्कार राशिको जीतको घोषणा गरेको हो । उसले आफ्नो वेबसाइटमा दक्षिण क्यारोलाइनामा यो टिकट बेचिएको तर विजेताको पहिचान अहिलेसम्म नभएको जनाएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्