०९ असार २०८३, मंगलबार

सर्वसाधारणलाई कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

कात्तिक ८, २०७५
सर्वसाधारणलाई कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

ओखलढुंगा-  सर्वसाधारणलाई कुटपीट गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष तिन दिन पछि रिहा भएका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका ६ थाक्लेका वडाअध्यक्ष हेमराज राई २० हजार धरौटी बुझाएर तिन दिनपछि रिहा भएका हुन् ।

गत कात्तिक ४ गते मादक पदाथ सेवन गरी हर्कपुर स्थित अर्पण आयल स्टोरका सञ्चालक तथा अर्का स्थानीय ठाकुर अधिकारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्