०७ असार २०८३, आइतबार

त्रिविद्वारा दीक्षित हुन फारम भर्ने समयसीमा थप

कात्तिक ९, २०७५
त्रिविद्वारा दीक्षित हुन फारम भर्ने समयसीमा थप

काठमाडौं – त्रिविले ४४ औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ । त्रिविले अनलाइनको फारमा भर्ने अवधि २०७५ कात्तिक ७ गतेसम्म तोकिको थियो । 

विजयदशमीको लामो बिदाका कारणले गर्दा उक्त अवधि पुनः थप गरिएको त्रिविले जनाएको छ ।

त्रिविले दशैँ बिदालाई दृष्टिगत गर्दै २०७५ कात्तिक १५ गतेसम्म कायम हुने गरी समय थप गरिएको छ । 

कमेन्ट गर्नुहोस्