मानिसको ध्यान कि त राम्रो मा जान्छ कि त अनौठोमा । राम्रा तस्बिरहरु सामाजिक सञ्चालमा चर्चाको विषय बन्छ । र, यो पनि- जब तपाई मान्छेकै कुनै तस्बिर पृथक देख्नुहुन्छ त्यसमा पनि चासो बढ्छ | त्यसैले त सामाजिक सञ्जालमा यस्ता तस्बिरहरु पनि भाइरल बनिरहेका छन् । हेर्नुस् ५ तस्बिर