०९ असार २०८३, मंगलबार

कुखुरा बोक्ने गाडीकाे ठक्करबाट एक जनाको मृत्यु

कात्तिक १०, २०७५
कुखुरा बोक्ने गाडीकाे ठक्करबाट एक जनाको मृत्यु

चितवन-  नारायणगढ–मुग्लिन सडक खण्डस्थित गाईघाटमा गए राति बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२९ मा बोलेरोले पैदलयात्रीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।

उपचारका क्रममा अस्पतालतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतक अन्दाजी ४० वर्षका भएको र उनको सनाखत हुननसकेको प्रहरीले जनाएको छ ।

कुखुरा बोक्ने सोतो रङ्गको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्कर दिने बोलेरो र चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्