१० असार २०८३, बुधबार

शिक्षक नै मापसे गरेर विद्यालयमा , भयो यस्तो कारबाही

कात्तिक २०, २०७४
शिक्षक नै मापसे गरेर विद्यालयमा , भयो  यस्तो कारबाही
खोटाङ, १७ फागुन – खोटाङमा पटक – पटक मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालय आउने शिक्षकलाई सरसफाई गर्ने सजाय दिइएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।teachar

सुध्रिन पटक – पटक चेतावनी दिँदा पनि मापसे गरेर विद्यालय आउन नछाडेपछि सदरमुकार दिक्तेलस्थित सरस्वाती आधारभुत प्रावि पोखरीका शिक्षक मीन बहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाई गर्ने सजाय दिइएको हो ।

खत्री निमावि तहका अस्थायी शिक्षक हुन् । मापसे गरेर विद्यालय आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय ल्याएर सरसफाइ गर्ने जिम्मा दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्