१० असार २०८३, बुधबार

हुम्लामा रातिदेखि लगातार हिमपात

कात्तिक २०, २०७४
हुम्लामा रातिदेखि लगातार हिमपात

 

हुम्ला, १७ फागुन - यहाँ रातिदेखि लगातार हिमपात भइरहेको छ ।
सदरमुकाम सिमीकोटमा हिमपात हुँदा अत्यधिक चिसो बढ्नाका साथै उत्तरी भेगका जनतालाई सदरमुकाम आउनजान गाह्रो भएको छ ।

दक्षिणी भेगका जनताले भने यसबाट बालीनाली राम्रो हुने बताएका छन् । कात्तिकदेखि हिमपात नहुँदा हेल्दुम साना जलविद्युत् आयोजनाले विद्युत्भार कटौती गर्दै आएका छन् । खानेपानीका मुहान सुक्दा पानीको पनि त्यत्तिकै अभाव भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्