१६ असार २०८३, मंगलबार

‘प्रेमदिवस’को सेटमा यस्ती देखिइन् प्रियंका

कात्तिक १५, २०७५
‘प्रेमदिवस’को सेटमा यस्ती देखिइन् प्रियंका

काठमाडौं। नायिका प्रियंका कार्की यतिबेला चलचित्र ‘प्रेमदिवस’को छायांकनमा ब्यस्त छिन् ।

उनले सुटिङ्ग सेटका केही तस्वीर सामाजिक संजालमा पोष्ट गरेकी छिन् । जहाँ प्रियंका गाडीमा विन्दास मुडमा देखिएकी छिन् । 

योगेश घिमिरेको निर्देशनमा बन्दै गरेको चलचित्रमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी लिड भूमिकामा छन् । आयुष्मान पनि अहिले प्रियंकासंगै सुटिङ्ग सेटमा छन् । 

संजय न्यौपानेको लगानि रहेको चलचित्र म्यूजिकल लभ स्टोरी कथामा निर्माण हुनेछ । प्रियंका र आयुष्मान ‘प्रेमदिवस’को सुटिङ्ग सेटमा व्यस्त रहँदा यो जोडीको अभिनय रहेको चलचित्र ‘चङ्गाचेट’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्