२४ जेठ २०८३, आइतबार

दीपिका, कैटरिनासँग रोमान्स गर्दैछन् शाहरुख खान

कात्तिक २०, २०७४
दीपिका, कैटरिनासँग रोमान्स गर्दैछन् शाहरुख खान
मुम्बई - बलिउडका किङ खान सलमान खान सिल्वर स्कृनमा दीपिका पादुकोण र कैटरिना कैफसँग रोमान्स गर्ने खबर सार्वजनिक भएको छ । बलिउडका फिल्ममेकर आनन्द रायले शाहरुखलाई लिएर फिल्म बनाउन लागेका हुन् ।

आनन्दले यो फिल्म पहिले सलमान खानसँग बनाउने योजना बनाएका थिए तर कुरा मिलेन । शाहरुख खान खेल्ने फिल्मको नाम भने बंधुवा हुनसक्ने जनाइएको छ । शाहरुख खानसहित यो फिल्ममा दीपिका र कैटरिना पनि हुनेछन् ।

यी तीनैले काम गरेको यो पहिलो फिल्म हुनेछ । यद्यपि योभन्दा पहिले शाहरुखले दुवै नायिकासँग यो भन्दा पहिले छुट्टाछुट्टै काम गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्