२६ जेठ २०८३, मंगलबार

निर्वाचन सँगसँगै संशोधन बढ्छः प्रधानमन्त्री प्रचण्ड

कात्तिक २०, २०७४
निर्वाचन सँगसँगै संशोधन बढ्छः  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १७ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने बाध्यताका कारण सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेको बताएका छन् ।


सरकार संशोधन र निर्वाचन एकसाथ अगाडि बढाउने निर्णयमा पुगेको उनले बताए । मंगलवार साझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार संविधान संशोधन सफल बनाएर निर्वाचन घोषणा गर्न चाहेको भएपनि विपक्षीको हठका कारण संसदमा छलफल हुन नसकेको बताए । उनले निर्वाचन चुनौती रहित नभएको समेत उल्लेख गरे ।





salt training

कमेन्ट गर्नुहोस्