2 shares
पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा निर्माण गरिएको बाँदर थुन्ने खोर । बाँदरले बालीनाली सखाप पार्न थालेपछि अहिलेसम्म यहाँ दुईसय २० वटा बाँदर नियन्त्रणमा लिएर थुनिएको छ । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा, रासस