३१ असार २०८३, बुधबार

सुरक्षा निकायदेखि सर्वसाधारणसम्मले यसरी गरे कुकुरकाे पूजा [फोटोफिचर]

कात्तिक २०, २०७५
सुरक्षा निकायदेखि सर्वसाधारणसम्मले यसरी गरे कुकुरकाे पूजा [फोटोफिचर]

काठमाडौं-तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर पूजा गरी कुकुर तिहार मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो । 

मध्यपुरथिमि स्थित भैरब बहान गुल्ममा मंगलबार यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गर्दै नेपाली सेना ।

कुकुर पूजा गर्दै मध्यपुर थिमिका एक परिवार ।

हिन्दुहरुको महान चाड तिहारको परम्परा अनुसार घर घरमा आज कुकुर पूजा गर्दै ।

हिन्दुहरुको महान चाड तिहारको परम्परा अनुसार घर घरमा आज कुकुर पूजा गर्दै । 

तस्वीर :चन्द्रकला क्षेत्री/रत्नकृष्ण श्रेष्ठ, रासस

salt training

कमेन्ट गर्नुहोस्