२५ जेठ २०८३, सोमबार

करेन्ट लागेर मृत्यु

कात्तिक २१, २०७५
करेन्ट लागेर मृत्यु

तुलसीपुर- दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । 

राप्ती गाउँपालिका–३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । तोरन बनाउनका लागि बाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा चौधरीको मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्