1 shares
काभ्रेपलाञ्चोक- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनौती नगरपालिका ११ वडा कमिटिद्वारा बुधबार बल्थलीमा आयोजित शुभकामना, भेटघाट एवं देउसीभैलो कार्यक्रममा नाच्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ।
तस्बिर : राजकुमार पराजुली, रासस