२४ जेठ २०८३, आइतबार

यस्तो छ विदेशी मुद्राको आजको सटहीदर

कात्तिक २२, २०७५
यस्तो छ विदेशी मुद्राको आजको सटहीदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा रहेको छ भने विक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ । 
युरो एकको खरिददर १३३ रुपैयाँ ८१ पैसा र विक्रिदर १३४ रुपैयाँ ५० पैसा रहेको छ । 
यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ र ३२ रुपैयाँ १६ पैसा रहेको छ । 

विनिमयदर तालिकामा हेर्नुहोस्ः


 

salt training

कमेन्ट गर्नुहोस्