०४ असार २०८३, बिहीबार

छठ पर्वका लागि यसरी सिँगारियाे छठीघाट

कात्तिक २७, २०७५
छठ पर्वका लागि यसरी सिँगारियाे छठीघाट

पर्सा-  वीरगञ्जको घडिअर्वास्थित छठीघाटलाई सोमबार रंगबिरंगी बिजुली बत्तीले सिंगारिएको दृश्य । घडिअर्वा छठघाटलाई सजाउन रु. १४ लाख भन्दा बढी खर्च गरिएको घडिअर्वा पोखरी छठपूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद साह कानुले जानकारी दिए ।

तस्बिर : विजयकुमार महतो, रासस

salt training

कमेन्ट गर्नुहोस्