१० असार २०८३, बुधबार

भारत तामिलनाडुमा कोकाकोला र पेप्सी बेच्न प्रतिवन्ध

कात्तिक २०, २०७४
भारत तामिलनाडुमा कोकाकोला र पेप्सी बेच्न प्रतिवन्ध
भारतको तामिलनाडुका व्यापारीले कोकाकोला तथा पेप्सीको बिक्रीमा प्रतिवन्ध लगाएका छन् । स्थानीय उत्पादनको पक्ष लिदैँ उनीहरुले कोकाकोला तथा पेप्सी बन्द गरेका हुन् ।

यस प्रतिवनध्को प्रस्ताव राज्यको व्यापारिका दुई शीर्ष संगठनका तर्फबाट आएको थियो ।

संगठनहरुले सफ्ट ड्रिक्स कम्पनीले नदीबाट धेरै मात्रमा पानीको दोहन गरेका कारण सुख्खा याममा किसानलाई पानीको अभाव भभएको थियो । यससँगै संगठनहरुले राज्यमा यी उत्पादनहरु नबेच्ने फैसला गरेका हुन् ।
यो फैसलासँगै करिब ४०० करोड रुपैयाको कारोबारमा असर परेको छ ।

प्रतिवन्धमाथि पेप्सी तथा कोकले केही प्रतिक्रिया दिएका छैनन् । व्यपारीहरुले कोक पेस्सीको विकल्पमा नरिवल पानी तथा दक्षिण भारतीय क्षेत्रमा नै उत्पादन हुँदै आएको कोल्ड ड्रिंग्स प्रयोग गर्न आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्