
बलिउड सुपरस्टार सलमान खान कोरियोग्राफर डायरेक्टर रेमो डिसुजाको फिल्ममा काम गर्ने भएका छन् ।
तर फिल्मको शुटिङ ‘टाइगर जिंदा है’ को शुटिङ पछि शुरु हुनेछ । तर, सलमानको डढान्स रिहर्सल रेमो डिसुजाको स्टूडियोमा अहिलेपनि चलिरहेको छ ।
यस बारेमा रेमो डिसुजाले सलमानले आफ्नो टीमसँग ट्रेनिङ गरिरहेका छन्, टीम उनको डाइट तथा वर्कआउट एक्सरसाइजमा ध्यान दिएका छन् ।
रेमोका अनुसार सलमान फिल्ममा १३ वर्षको छोरीका पिताको भूमिकामा छन् ।