
काठमाडौं– स्वामी रामदेव र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको संरक्षणमा सञ्चालिन पतंजलि योगपीठ नेपालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । पतंजलिले प्रमुख प्रशासक, सह प्रशासक, शाखा अधिकृत, पर्सनल सेक्रेटरी र सवारी चालक पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले १५ दिनभित्र मण्डिखाटारस्थित योगपीठको कार्यालयमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
