२६ जेठ २०८३, मंगलबार

सुनको मूल्य एक सय बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य एक सय बढ्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं–नेपाली बजारमा बिहीबार छापावाल सुन तोलामा ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा सुनको भाउ रु १०० ले बढेको हो । बुधबार सुनको भाउ ५८ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ । 

चाँदी भने आज बुधबारको तुलनामा रु ५ बढेको छ । बिहिबार ७२० मा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्