१७ असार २०८३, बुधबार

भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम पाउन सकस

कात्तिक २०, २०७४
भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम पाउन सकस
काठमाडौँ, २० फागुन -सरकारले दिएको अनुदानबाट घर बनाउँदा मापदण्ड पूरा नगरेका लाभग्राहीलाई दोस्रो किस्ताको रकम लिन कठिन भएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइमा दोस्रो किस्ता माग गर्नेमध्ये ६७० जना लाभग्राहीले घर बनाउँदा मापदण्ड पूरा नगरेको पाइएको छ । ती घरमा आवश्यक सुधार गरेपछि मात्र दोस्रो किस्ताका लागि सिफारिस गर्न सकिने आयोजना निर्देशक परीक्षित कडेरियाले बताए।
एकाइमा हालसम्म अति प्रभावित १४ जिल्लाका नौ हजारभन्दा बढीले दोस्रो किस्ताका लागि आवदेन दिएको खबर गोरखापत्रमा छ ।

salt training

कमेन्ट गर्नुहोस्