काठमाडौं, २० फागुन– तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले कर्जा सीमा तोकेपछि सवारीसाधन विक्री दुई तिहाई बढीले कमी आएको खबर आजको कारोबारले छापेको छ ।

सवारी बिक्री हुन नसक्दा हजारौंको संख्यामा नेपाल भित्र्याउन लागिएका सवारी साधन भारतीय सीमामै अलपत्र परेका छन् । यसको प्रभाव सवारी साधनको शोरुमहरुमा समेत परेको छ ।