१० असार २०८३, बुधबार

२०५० सम्ममा भारत बन्नेछ विश्वको सबैभन्दा धेरै मुसलमान भएको देश

कात्तिक २०, २०७४
२०५० सम्ममा भारत बन्नेछ विश्वको सबैभन्दा धेरै मुसलमान भएको देश
काठमाडौं, २० फागुन–भारतमा सन् २०५० सम्ममा विश्वको सबैभन्दा धेरै मुसलमान रहने अनुमान गरिएको छ ।

अमेरिकी थिंक ट्यांक प्यू रिसर्च सेन्टरले गरेको एक अध्ययन अनुसार विश्वको सबैभन्दा धेरै मुसलमान भएको देश भारत हुने भएको हो । अनुमान अनुसार उनीहरुको संख्या ३० करोड हुनेछ । यसका साथै भारतमा हिन्दू धर्म मान्ने पनि बहुसंख्यक हुने छन् ।

अहिले इन्डोनेशिया सबैभन्दा धेरै मुस्लिम भएको देश हो जहाँ २५ करोड मुसलमान रहेका छन् ।

द फ्युचर अफ वल्र्ड रिलीजन रिपोर्टमा भनिएको छ, ‘ २०५० सम्ममा विश्वको जनसंख्या ३५ प्रतिशतका दरले बढ्नेछ । यदी वर्तमान बृद्धिदर २०५० पछि पनि कायम रहेमा २०७० सवैभन्दा धेरैले मान्ने धर्म मुसलमान हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्