०९ असार २०८३, मंगलबार

विश्वस्तरीय ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरू नेपाली बजारमा

विश्वस्तरीय ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरू नेपाली बजारमा

काठमाडौं : ई.ओ.एल प्रा.लि., चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रा.लि.को सहायक कम्पनी, नेपालका लागि आधिकारिक वितरकले विश्वस्तरीय ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरू नेपाली बजारमा भित्र्याएको छ । हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच मोडलका इलेक्ट्रिक गिजर, सात मोडलको एलईडी बल्ब, ६ मोडलका एलइडी प्यानल लाइट र ११ वटा मोडलका एमसीबीहरू ओरिएन्ट ब्राण्डअन्तर्गत रहेका छन् ।

हिट कन्भेक्टर
एचसी २००३ डी


 
ओरिएन्ट इलेक्ट्रिक हिट कन्भेक्टर एचसी२००३डी मोडल जाडो समयमा कुनाको स्थानहरूमा पनि न्यानो बनाउन र तपाईंलाई आराम दिन सहयोगी छ । यो रुम हिटरमा २ वटा हिटिंग पोजिसन छन र तापक्रम नियन्त्रण गर्ने बटन पनि राखिएको छ । यो रुम हिटर २००० वाटको छ र तपाईंको सुरक्षा कायम गर्न र यसको कार्यलाई सहजरुपमा संचालन गर्न आइएसआई मान्यता प्राप्त रहेको छ । नेपाली बजारमा यो रु ५,४९१ मा उपलब्घ छ ।
विशेषताहरू– २००० वाट
तपक्रम नियन्त्रण गर्ने बटन
न्यून र उच्च हिटिंग पोजिसन
समायोजन गर्न सकिने स्ट्याण्ड
तिब्र हिटिंगको लागि २ वटा फ्यानहरू
यूजरमैत्री ह्याण्डल
नाइट लाइट
आइएसआइ मान्यताप्राप्त

इलेक्ट्रिक गिजर
औरा नियो १,३ 


यो बजारमा रु. ६,९९४ मा १ लिटर, र रु. ७,९८९ मा ३ लिटर क्षमतामा उपलब्ध छ । यो उत्पादन विशेषगरि जोडि अथवा एक्लै बसिरहेकाहरूका लागि डिजाइन गरेर बनाईएको छ ।

साधारण जानकारी
टाइपः तत्काल प्रयोग गर्न सकिने
माउन्टिंगः भर्टिकल
वर्किंग प्रेसरः ६.५ बार
वर्किंग क्लासः क्लास १
एन्टि सिफोनेजः छैन
थर्मोस्याटः छ
मल्टि फंगसन भल्भः छ 
स्टार रेटिंगः छैन
एन्टि कोरिसन म्याग्नेसियम रडः छैन
ट्यांक क्षमताः १ लि/३ लि
आउटर बडी सामाग्रीः एबीएस
आउटर बडी कलरः सेतो
उत्पादन वारेन्टि(वर्षमा) : २ वर्ष
ट्यांक वारेन्टि(वर्षमा) : २ वर्ष

फोन्टस

 
तपाईंको परिवारलाई तत्काल कडा तातोपानी आवश्यक पर्दछ भने यो निकै स्मार्ट देखिने १० लिटरको स्टोरेज क्षमता भएको वाटर हिटर लिनुहोस् । यो १५ लिटर र २५ लिटरको क्षमतामा पनि उपलब्ध छ । हरेक किसिमको वाथरुमहरूको लागि यो निकै उपयुक्त रहेको छ, जसमा निकै कम मात्रै मर्मत गर्नुपर्दछ र ५ स्टार उर्जा बचतको रेटिंग रहेको छ, जसले दैनिक वाथरुममा तातोपानीको प्रयोगलाई सहज बनाउँछ । यो उत्पादनको मूल्य रु. १३,९८९(१० लिटर), रु. १५,६८४(१५ लिटर) र रु १६,९९५(२५) लिटरमा उपलब्ध छ ।

साधारण जानकारी
टाइपः स्टोरेज
माउन्टिंगः भर्टिकल/होरिजन्टल
वर्किंग प्रेसरः ६.५ बार
वर्किंग क्लासः क्लास १
एन्टि सिफोनेजः छ
थर्मोस्याटः छ
थर्मल कटआउटः छ
मल्टि फंगसन भल्भः छ 
स्टार रेटिंगः ५ स्टार
एन्टि कोरिसन म्याग्नेसियम रडः छ
ट्यांक क्षमताः १० लि/१५ लि/२५ लि
आउटर बडी सामाग्रीः प्लाष्टिक
आउटर बडी कलरः सेतो
उत्पादन वारेन्टि(वर्षमा) : २ वर्ष
ट्यांक वारेन्टि(वर्षमा) : ५ वर्ष

ओरिएन्ट इलेक्ट्रिकको बारेमा

ओरिएन्ट इलेक्ट्रिक १.६ विलियन डलर मूल्य भएको बिरला समूहको एउटा अंश हो । ओरिएन्ट इलेक्ट्रिक भारतीय पंखा उद्योगमा बिगत ६० वर्षदेखि घरघरमा चिरपरिचित नाम हो । भारत र अन्य विभिन्न २५ मुलुकहरूमा निर्मित यसको स्टेट अफ आर्ट उत्पादन गर्ने सुविधाले आविश्वकारिक उत्पादनहरूका साथमा, यो ब्राण्डले विश्वभर करोडौं ग्राहकहरूको विश्वास जित्न सफल भएको छ । यसले उपभोक्ताहरूको लागि आवश्यक पर्ने इलेक्ट्रिकल समाधानहरू जसमा पंखा, होम अप्लाएन्सेज, लाइटिंग, र स्विचगीजरलगायतका विभिन्न उत्पादनहरू गर्ने गर्दछ । तपाईंको जिवनमा आवश्यक पर्ने सबै प्रकारका इलेक्ट्रिक सलुसनको लागि ओरिएन्ट इलेक्ट्रिक आफैंमा चिरपरिचित र स्थापित ब्राण्ड भइसकेको छ ।

थप जानकारीका लागि वेबसाइट हेर्नुहोस् – www.orientelectric.com 

salt training

कमेन्ट गर्नुहोस्