०४ असार २०८३, बिहीबार

श्रृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित

मंसिर १७, २०७५
श्रृङ्खलाले जितिन् मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित

काठमाडौं– मिस नेपाल श्रृङ्खला खतिवडाले मिस वर्ल्ड २०१८ को अन्तिम ३० का लागि स्थान सुरक्षित गरेकी छन् । मल्टिमिडया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० का लागि स्थान सुरक्षित गरेकी हुन् । 

मेक्सिको र केन्याका प्रतिस्पर्धीलाई पछि पार्दै श्रृङ्खलाले मल्टिमिडया अवार्ड हात पारेकी हुन् । उक्त अवर्डाका लागि चीन, केन्या, पोर्टी रिको, नेपाल र वेलायत भिडियो च्यालेञ्जका आधारमा उत्कृष्ट ५ मा परेका थिए । 

त्यसमा पनि नेपाल, केन्या र मेक्सिकोका प्रतिस्पर्धी मल्टिमिडियाको ओभरल फाइनालिस्टमा परेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्