३१ जेठ २०८३, आइतबार

सुनको मूल्य तोलामा ९ सय बढ्यो, आज कतिमा काराेबार भइरहेको छ ?

मंसिर १८, २०७५
सुनको मूल्य तोलामा ९ सय बढ्यो, आज कतिमा काराेबार भइरहेको छ ?

काठमाडौं– आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । 

सोमबार ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । यसैगरी चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्