२६ जेठ २०८३, मंगलबार

भागबण्डाले देउवा ‘वाक्क’

कात्तिक २०, २०७४
भागबण्डाले देउवा ‘वाक्क’
काठमाडौं, २१ फागुन– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र भागबण्डाको राजनीति अन्त्यको एजेण्डासहित महाधिवअ‍ेशनको मैदानमा उत्रिएका नेताले नै भागबण्डा खोजेर वाक्क बनाएको बताएका छन् ।sher
कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै देउवाले पार्टीमा भागबण्डा चाहिन्न भन्नेहरुले नै भागबण्डा खोजेर वाक्क बनाएको बताएको खबर आजको राजधानी दैनिकमा छ ।

salt training

कमेन्ट गर्नुहोस्