२५ जेठ २०८३, सोमबार

नाडेपले हकप्रद शेयर बिक्री गर्ने

मंसिर २२, २०७५
नाडेपले हकप्रद शेयर बिक्री गर्ने

काठमाडौँ– नाडेप लघुवित्त वित्तीय संस्थाले रु १६ लाख बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो ।
 
बैंकको कूल चुक्ता पूँजी रु १६ करोड रहेको छ । बोर्डको स्वीकृतिअनुसार बैंकले यही मङ्सिर २३ गतेदेखि आगामी पुस २९ गतेसम्म शेयर बिक्री गर्ने जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

इक्रा नेपालले सो बैंकको आर्थिक अवस्था औसतभन्दा तल रहेको उल्लेख गर्दै ग्रेड चार दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्