२५ जेठ २०८३, सोमबार

एनसेल कर प्रकरण फेरि लेखा समितिमा पुग्यो

मंसिर २२, २०७५
एनसेल कर प्रकरण फेरि लेखा समितिमा पुग्यो

काठमाडौं– एनसेल बिक्रीको करछली प्रकण एजेण्डा ब्यूँताउदै संसदको सार्वजनिक लेखा समितिले फेरि छलफल सुरु गरेको छ । 

आजको कान्तिपुर दैनिक लेख्छ–समितिले शुक्रबार बैठकको आयोजना गरी एनसेल बिक्रीको पुँजीगत लाभकर असुलीबारे सरकारी निकायहरुसँग जानकारी लिएको छ । 

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुंगाना, आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपाल र ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले पुँजीगत लाभकर असुली विषयको प्रगति विवरण पेस गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्