०९ असार २०८३, मंगलबार

निर्मला हत्या प्रकरण : प्रमाण होइन, बयान खोज्दै प्रहरी

मंसिर २५, २०७५
निर्मला हत्या प्रकरण : प्रमाण होइन, बयान खोज्दै प्रहरी

काठमाडौं - अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । 

पछिल्लो पटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइमा पनि धेरैको अविश्वास छ । पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्