काठमाडौं, ३० मंसिर – अर्बपति व्यापारी विनोद चौधरीको निमन्त्रणमा भारतीय अभिनेता शत्रुघ्न सिन्हा नेपाल आएका छन् ।

उनी चौधरीका कान्छा छोरा वरुणको इन्गेजमेन्ट समारोहमा भाग लिन बुधबार नेपाल आएका हुन् । सिन्हा चौधरी परिवारसँग निकट मानिन्छन् ।
यसअघि पनि उनी पटक पटक नेपाल आइसकेका छन् ।