१५ असार २०८३, सोमबार

नेकपा भित्रकाे विवाद : वामदेवको उम्मेदवारी पनि कारण !

मंसिर २५, २०७५
नेकपा भित्रकाे विवाद : वामदेवको उम्मेदवारी पनि कारण !

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्र विवाद चुलिएको छ । नेकपा सचिवालय बैठकमा काठमाडौँ– ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलनमार्फत जानकारी गराएसँगै विवाद चुलिएको हो । 

गौतमलाई सांसद बनाउने विषयमा पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपालर झलनाभ खनाल भने मौन देखिएका छन् । तर पूर्वउपाध्यक्ष भीम रावल र पूर्वमहासचिव ईश्वर पोखरेल खुला रुपमै विरोधमा देखिएका छन् ।, राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्